दफा १४०
कसुर; (१) देहाय बमोजिमको काम कारबाहीलाई यस ऐन बमोजिम कसुर गरेको मानिनेछ
-
(क) दफा २४ बमोजिम इजाजतपत्र नलिई बीमा व्यवसाय गरेमा,
(ख) दफा ९० बमोजिम इजाजतपत्र नलिई बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रूपमा काम गरेमा,
(ग) कुनै बीमकले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी किर्ते गरी वा गलत विवरण वां कागजात तयार गरी वा नगरी बीमा दाबी भुक्तानी गरेमा,
(घ) कुनै बीमितले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी किर्ते गरी वा गलत विवरण वा कागजात पेश गरी वा नगरी बीमा दाबी भुक्तानी प्राप्त गरेमा,
(ङ) कुनै बीमा सर्भेयरले क्षतिको मूल्याड्रन गर्दा स्वार्थवस वा बदनियतपूर्ण तरिकाले बढी, कम वा गलत मूल्याङ्कन गरी बीमक वा बीमितलाई हानि नोक्सानी पुच्याउने कार्य गरेमा, (च) बीमालेख बमोजिम बीमितले बीमकलाई बुझाउनु पर्ने बीमाशुल्क कुनै बीमा अभिकर्ताले बदनियतपूर्वक बीमकलाई नुबझाई उक्त रकमको अपचलन गरेमा,
(छ) बीमकको कर्मचारी, पदाधिकारी: वा अन्य कसैले बीमालेख जारी गर्दा, बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा, व्यवसाय सञ्चालनको क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरूपयोग गरेमा,
(ज) बीमक गाभ्दा वा“ गाभिँदा, प्राप्ति गर्दा, खारेज गर्दा वा लेखापरीक्षण गर्दा कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख, कर्मचारी तथा अन्य व्यक्तिले अनियमितता गरेमा,
(झ) कसैले खण्ड (क) देखि (ज) सम्मको कसुर गर्न उच्योग गरेमा वा त्यस्तो कसुर गर्न कुनै किसिमले मद्दत पुन्याएमा ।
(२) विदेशी बीमकको कुनै पदाधिकारी वा कर्मचारीले शाखा कार्यालयको नियमित कारोबारको सिलसिलामा बाहेक प्राधिकरणको स्वीकृति नलिई वा झुट्टा विवरण पेश गरी स्वीकृति लिई त्यस्तो शाखा कार्यालयको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ।